काठमान्डाँै,साउन ९ । सांगीतिक बजारमा तिजका भाकाहरु आइरहेको बेलमा गायिका शान्ति श्री परियार र गायक अमित बावु रोकायाको नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छन ।
प्रेम र वियोगान्त भावहरु समेटिएको तीज गीत “ चेलीको मर्म”को भिडियो बजारमा आए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । सार्वजनिक सो तीज गीतमा विमल अधिकारी र टिका जैशीले छमछमी नाँचेका छन् । गीतमा दानविर दाहालको लय तथा शब्द सिर्जना रहेको छ । गीतमा नेपालको कला संस्कृति प्रवद्र्धनमा समेत टेवा पुर्याउने विश्वास का साथ तिजको गीत बजारमा ल्याएको गायिका शान्ती श्री ले बताइन । प्रकाश खड्का को छायाँकन , राजेश कुमार को सम्पादन र विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया