नेपालको फास्टेस्ट र्यापर बुलेट फ्लो थापाकाजीको नयाँ गीत सार्वजानिक भएको छ् ।

र्यापमा चर्चा बटुलेका बुलेट फ्लो थापाकाजीले निकै गीत गाइसकेका छन । भिडियोमा अमेरिकि नागरिक अन्नि मिलरको अभिनय रहेको छ् ।

गीतमा शब्द,सङ्गित र बिट बुलेट फ्लो थापाकाजीकै रहेको छ् । भिडियो सम्पादन ,पोस्ट प्रोडक्सन,मिक्सिङ र मास्टरिङ्ग रुथ लेसले गरेको हुन ।

हेर्नुहोस अहिलेसम्मकै खत्रा भिडियो

तपाईको प्रतिक्रिया