साउन १४ । गायक एंव सङ्गितकार निरोज तामाङ्को “सानो छ्दा” सार्वजानिक भएको छ् ।

साङ्गितिक क्षेत्रमा सकृय तामाङ् निकै गीत गाइसकेका छन । गायक निरोज तामाङ्को फरक खालको भिडियोमा दर्शक श्रोताको राम्रो प्रतिकृया आएको छ् ।

उत्पादन प्रकाश कुवर र सोमन ताम्राकारले गरेका हुन् भने गीतमा लेखु सहयात्रिको शब्द,गायक एंव सङ्गितकार निरोज तामाङ्को सङ्गित,एरेन्ज र आवाज रहेको छ् । भिडियोमा ह्यारि महर्जनको सम्पादन, क्यामरामा दिप्सोन डंगाेलको रहेको छ भने भिडियोलाई सक्षम ठोप्स् फेमिलीले निर्देशन गरेका हुन ।

तपाईको प्रतिक्रिया