काठमान्डाँै , साउन ३०
नेपाली महिला हरुको महान चार्ड हरितालिका तीज नजिकिदै गर्दा बजारमा तीज गीत आइरहेका छन धेरै गीत बजारमा आइरहेको बेलामा अत्यन्तै मौलिक भाकामा आधारित गीत “तिजकै बेला” सार्वजनिक भएको छ । गायक राजन कार्कि र गायिकाहरु मन्जु श्रेष्ठ र कुमारी विकको आवाजमा रहेको नेपाली नारीहरु प्रति समर्पित गीतको भिडियो बजारमा आएको हो ।
निकै रमाइलो तरिकाबाट जिवनका नयाँ आयामहरुलाई गीतको भावले राजन कार्किले लेखेका हुन भने लय सिर्जना पनि उनैको रहेको छ । तिलक रिजालको छायाँकन तथा सम्पादन र पदम रिजालको निर्देशन गीतमा रहेको छ । रमाइलो मौलिक गीतमा मन्जु र रोमितको अभिनय रहेको छ । गीतलाई कुशल रुपमा निर्देशन पदम तामाङले गरेका छन ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया