काठमाडौ, साउन ३१ – ख्याति प्रँप्त नेपाली नृत्य कलाकारहरुको समुह ‘द वाइल्ड रिपर्स क्रू’ लाई फिचररिङमा गायक सन्तोष कालीकोटेको स्वरको नया“ गीत ‘जालैमा जालैमा…’ को सुपरहिट गीतको भिडियो लिएर बजारमा आएका छन । डम्बर हिङमाङको शब्द तथा संगीतमा गोपाल रसाइलीको ऐरेन्ज गीतमा रहेको छ ।

‘जालैमा..’ गीतमा वाइल्ड रिपर्स ग्रुपसंगै म्युजिक भिडियोमा मोडल रिता कट्टेललाई पनि फिचर गरिएको छ ।
अर्जुन अधिकारीद्वारा निर्देशित सो म्युजिक भिडियोलाई उत्सव दाहालको छायांकन , निशान घिमिरेले सम्पादन गीतको भिडियोमा रहेको छ ।

हेर्नुहोस ‘जालैमा जालैमा’को भिडियो

तपाईको प्रतिक्रिया