काठमाडौं, – नेपाली आधुनिक गायन क्षेत्रमा राम्रो सम्भावना भएका गायक सचिन राईको “मापसे ” बोल रहेको नयाँ गीत सार्वजनिक भएको छ । बेरोजगार युवाहरुको भोगाईलाई गीतमा समेटिएको छ ।
चर्चित मोडल एलिसा राई र विनोद न्यौपानेको गीतमा अभिनय रहेको छ । राज खड्काको शब्द तथा रमेश खड्काले संगीत गीतमा रहेको छ । विनोद गुरुङ भुजेलको एरेन्ज रहेको गीतको भिडियो निर्माण नवराज भट्टराईले गरेका हुन् ।
विदुर पाण्डेले छायाँकन, मनोज कार्किको सम्पादन , दिपेन्द्र तिम्सिनाको निर्देशन गीतमा रहेको छ ।
भिडियो हेर्नुहोस । ः

तपाईको प्रतिक्रिया