रोशन पोखरेल , काठमान्डाँै ,भदौ १२
नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केहि समय बाकीँ छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागी नेपाली कलाकारहरुलाई चटारो छ । यसै क्रममा गामवेशी म्युजिक प्रालीको प्रस्तुतिमा पहिलो तिजको कोशेली “छम छम पाउजु पाउमा ” गीतमा गायिका सरिता कुमाल र गायक खेमराज गौत्तमको आवाज रहेको छ ।
ठटयौलि पारामा खेमराज गौत्तमले गीतमा शब्द तथा संगीत भरेका छन । नारीहरुको मनको पिडालाई भुलाउनको लागी यस पालीको तिजमा सो गीतको भिडियो ल्याएको गायक खेमराजले बताए । अरुण कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन , गोविन्द विवसको निर्देशन तथा सुशिला कवर र गोविन्द विवसको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया