काठमान्डौँ , भदौ , १२
गायक राजेश पायल राईको आवाजमा किरण चेम्जोङको शब्द तथा संगीतकार डि आर अटुको संगीत संयोजनमा ‘मायाको आँकुशेमा’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सको भावहरु गीतमा रहेको छ । गीतमा मायालु जोडिको भुमिकामा सनम कठायत र हिमा श्रेष्ठको सर्वाेकृष्ट फिचरिङ रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , मिलन थापाको निर्देशन तथा टेकेन्द्र शाहको सम्पादन भिडियोमा रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया