काठमान्डाँै , भदौ १२
समाज सेवी पत्रकार साथै साहित्यकार बिप्लबी तेन्जु योन्जनले यही महिनाको अन्तिम हप्ता भित्रमा एकै साथ दुई उपन्यास ूआमाको अधुरो सपनाू र ू कोपिला मै निमोटिएका फुल ू प्रकाशन हुने भएकोछ । क्षितिज साहित्यक पत्रीका प्रकाशन रहेको उक्त उपन्यासहरुमा मिलन बिछोड आशु हासो दुःख सुख सबैलाई एकै मुस्टमा समेटेर प्रकाशन अन्तेमा चरानमा पुगेको क्षितिज साहित्यक पत्रीकाका प्रधान सम्पादक प्रदिप राईले बताउनु भयो ।
प्रवाशमा रहेर पनि दिन रात कामको चटारो भए पनि बचेँको थोरै समयको सदुपयोग गरेर लेखक योन्जनले आफ्नो दुई कृति एकै साथ प्रकाशन लाई अगाडी बढाउनु भएको योन्जन बताउनुभयो । नेपाली साहित्यमा उहाँको पुस्तकले थप टेवा पुयाउने विश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया