रोशन पोखरेल , काठमान्डाँै , भदौ १६
नेपाल आइडल बाट गायन क्षेत्रमा प्रवेश गरेका गायक प्रताप दास र भिजे तथा मोडल सोनिका रोकाया एकै साथ प्रताप दासको आवाजमा रहेको गीत “ मैले भुल गरे ” गीत बजारमा सार्वजनिक भएको छ ।
फरक धारबाट तयार पारिएको गीतमा प्रेमका नविन आभाषहरु ब्यक्त्त गरिएको छ । समिर बानेम लिम्वुको शब्द तथा संगीतमा तयार पारिएको गीतलाई धनु धनु ग्याङ्मी ले एरेन्ज गरेका छन । गीतमा मायालु जोडिको रुपमा चर्चित मोडल तथा भिजे सोनिका रोकाया र जिवन राईको फिचरिङ रहेको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई अमृृत चापागाईँले सम्पादन तथा जशु याक्खाले निर्देशन गरेका हुन ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया