रोशन पोखरेल ,काठमान्डाँै , भदौँ १९
नेपाली संगीत क्षेत्रमा सर्वाधिक रुचाइएकी गायिका मिलन अमात्यको आवाजमा सजिएको “तिमी विना ” बोलको भिडियो सार्वजनिक भएको छ । प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ । दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतको भिडियोलाई मुकेश हमाँगाईको छायाँकन , प्रदिप दाहालको सम्पादन , जनक सिंहको निर्देशन र सवनम कठायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया