Flash

रेखा थापा , काठमान्डाँै

रुनलाई आखाँमा आँसु हुनु पर्याे।
हाँस्नलाइ ओठमा मुस्कान हुनु पर्याे ।।

जिन्दगी त जसो तसो बिताउनै पर्याे
आफ्नो सम्झि माया गर्ने साथी खोज्न गारो पर्याे

हिंड्दै छु यात्री हु म उजाड देख्छु सेरोफेरो
बैरागिले यतिसम्म गलाको छ मन मेरो

मृत्यु हो कि जीवन हो सन्सार यो देख्नै पर्याे
आफै भित्र निसासियर अचेत भै बाच्नु पर्याे।

Published date : २०७५-भाद्र-२० १५:५१

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]