काठमाडौँ । दिक्षान्त मुभिज क्रियसनको प्रस्तुतीमा बास्तविक जिवन घटनामा आधारित सर्ट मुभी माया ”अभागी बहीनी ”रिलिज गरिएको छ । सन्तोष पौडेलको छायाँकन , सम्पादन तथा निर्देशन सो छोटो चलचित्रमा रहेको छ । सुमन तिम्सिनाले लेखेको कथामा आफनो आफन्तको माया र स्नेहलाई प्रेम भावका साथ ब्यक्त गरिएको छ । अभागी बहीनीको कलर प्रेम कुमार थारुले गरेका छन । चाडपर्वमा आफन्त गुमाउनु पर्दाको पिडालाई भिडियोमा र्ममस्पिशी रुपमा ब्यक्त गरिएको छ ।
सो चलचित्रमा लक्ष्मी तामाङ , रचना शाह , सुमन तिम्सिना , करन विक , भिम राई , राज तिम्सिना , चरन बास्तोला , दिपक लामा , दिपिका लामा , सुनिता नगरकोटीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया