मोडल प्रकाश श्रेष्ठ “फुलमाया” गीतमा बबाल अभिनयमा देखिएको छ् । लोक पप गीतमा श्रेष्ठको धमाकेदार अभिनय देखन सकिन्छ । सानैदेखी मोडलिङमा रुची राखेका श्रेष्ठ आफु मोडलिङ क्षेत्रमा आउँदा निकै खुशी रहेको उहा बताउनुहुन्छ ।

चर्चित गायक गायिकाहरुको गीतमा अभिनय गरिसकेका श्रेष्ठले छोटो समयमा सबैको रुचिमा पर्न सफल भैसकेको छ । शिव परियार,टीका प्रसाईं,आर बि लामा,सन्तोष प्रगाढ ,नवीन कार्की,प्रेम लामा,बिकास तामाङ,आशिष तामाङ लगायत दुई दर्जन चर्चित गायक गायिकाहरुको म्युजिक भिडियोमा देखिसकेका छन ।

शालिन,प्रतिभाशाली एंव सहज श्रेष्ठ सबैसङ्ग मिलनसार र इमान्दार व्याबहार गर्छन ।अबको योजनमा निकै फरक र पृथक भिडियोमा अभिनय गर्ने उहाँको सोच रहेको छ ।

भिडियोलाई टेकेन्द्र कार्किले निर्देशन गर्नु भएको हो भने प्रेम लामा र अजय लामाले छायाङ्कन गर्नुभएको हो ।

आगामी दिनहरूमा कलाकारितामा अघि बढ्न सकुन । हाम्रो टिमबाट शुभकामना ।

तपाईको प्रतिक्रिया