Flash

रोशन पोखरेल , काठमान्डौँ , असोज ५
पछिल्लो समय लोक दोहोरी गितमा को क्षेत्रमा परदेशीको भोगाईमा आधारित विरही भाकामा आधारित दशैँको कोशेली आउने क्रममासदैव नेपाली लोक सिर्जनामा क्रियाशिल रहेको म्युजिक गल्कोट म्युजिक प्रालीको प्रस्तुतिमा हेमन्त खड्काको मनैछुने दशैँ गीत ‘ परदेशीको दशैँ भाग ३ ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक हेमन्त खड्का र गायिका कल्पना श्रीको आवाज रहेको छ ।

गीत मार्फत दशैमा छुट्टि नपाएको अवस्थाको आमा छोराको गन्थनलाई गीतमा ब्यक्त गरिएको छ । दिनेश खड्काको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार पारिएको छ । बासु न्यौपानेको छायाँकन , रोशन धितालको सम्पादन , रामु विरहीको निर्देशन रहेको छ । भिडियोमा हेमन्त खड्का र रन्जु पुनको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

Published date : २०७५-आश्विन-५ १५:४६

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]