रोशन पोखरेल , काठमान्डाँै , असोज ६

देवी म्युजिक सोलुसनको प्रस्तुुतीमा दिलिप गौत्तमको दशैँ गीत ‘ गुनासो नगर ’ गीतमा गायक पुष्कल शर्मा र गायिका विष्णु माझीको आवाजमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ । जिवन पनि कति कष्ठकर बन्दो रहेछ । दुई जिवनमा सधर्षका विभिन्न अवस्थाहरुलाई शिरोधार्य गर्नुपर्दाको अवस्थालाई कस्ले पो भुल्न सक्छ र ?
चार्डपर्वको समयमा पनि आफनो आफन्त र परिवार सगँ बस्न नपाउदाको पिडालाई गीतमा समेटिएको छ । मायामा भएको गुनासोलाई गीतमा सर्वोकृष्ट रुपमा समुन्द्र जिसीले समेटेका छन । गीतको भावलाई कलात्मक रुपमा समेटनको लागी सुरज लामिछानेले गीतमा लय सिर्जना गरेका छन । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । गीतको भिडियोमा सागर थापा र सगुन शाहीको अभिनय रहेको छ ।

भिडीयो हेर्नुहोस

तपाईको प्रतिक्रिया