“`यो ज्यान मेरो पर्देशमा ” बोलको गीत गायक तथा संगितकार छेवाङ डि स्याङबोले बजारमा ल्याएका छन । डम्फु बजाउदै, छ्युर्पि त मीठो , दुख पर्दा , हाम्रो मेलम्चि , सोल्टिनि कान्छि जस्ता चर्चित गीत गाइसकेका स्याङ्बोले ल्याएको यो गीतमा परदेशको पिडा समाबेश गरिएको छ् ।

गितमा जीवन बोम्जनको शब्द, आर.भि लामाको संगित , सिला बहादुर मोक्तानको संगित संयोजन र गायक तथा संगितकार छेवाङ डि स्याङबोको आवाज रहेको छ् । ओम तामाङ वाईबाको अभिनय र निर्देशन रहेको भिडियोमा मुना स्याङबोले साथ दिएकि छिन । भिडियोलाई जिग्मे मिडियाका सुर्य लामाले सम्पादन , अनिल स्याङबो प्रिथकले छायाङकन गरेका हुन ।

तपाईको प्रतिक्रिया