राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतका अनुरागीहरुका लक्षित गर्दै यति बेला “धोका” बोलको गीत भर्खरै बजारमा आएको छ । रुपकाली म्युजिक प्रालिले सार्बजनिक गरेको यस गीतलाई टिकाराम तामांगले आफ्नो कर्णप्रिय स्वर भरेका छन् ।एच.बि रसाइलीको संगीत र टिकाराम तामांगको शब्द रिचनाले सजिएको यस गीतको म्युजिक भिडियोमा आशा खड्का र कमल बुढा क्षेत्रीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन् भने छायांकन प्रवेश पोख्रेल र सम्पादन सुरेश श्रेष्ठले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया