काठमान्डाँै , असोज १६
दशैँको मुखमा आफना सिर्जनालाई आम दर्शक तथा स्रोता माझँमा पुयाउने क्रममा देवी म्युजिक सोलुसनको प्रस्तुतीमा गायिका पुर्णकला विसी र गायक सुमन अब्जसी मीन“भिसा झर्यो दशैँको मुखैमा ” गीतको भिडियो म्युजिक नेपाल मार्फत सार्वजनिक भएको छ ।
गीतमा महान पर्व घर गाउँमा आउदैँ गर्दा विदेशीएका युवा युबतीको पिडालाई समेटिएको छ । सागर गौत्तमको छायाँकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ । गीतमा पति पत्नीको भुमिकामा सागर थापा र संञ्चिता शाहीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया