काठमान्डाँै , असोज २०
मोडल सोनिका रोकायालाई शुक्ला गण्डकी लायन्स महोसव तनहुँको आयोजकले दुव्यावहार गरेको बताइन । आयोजक सस्थाका सदस्य विनोद बुढाथोकीले आफुलाई पैसा समेत नदिएको र होटलमा खाना र खाजाको पैसा समेत तिराएको बताइन ।

पिडित रोकायाले कार्यक्रममा आयोजक सस्थाका सदस्य विनोद बुढाथोकीले कलाकारहरुप्रति बेवास्ता गरेको आरोप लगाइन । कार्यक्रममा जाने क्रममा सामान्य रुपमा आयोजक ले ब्यावस्थापन गर्नुपर्ने कुरामा नै आयोजकले आफुहरुप्रति दुब्यावहार गरेको खुलासा गरेकी छन ।

उनले आयोजकले अफुलाई पारिश्रमिक सम्झौता बमोजिम नदिएको र यातायत र होटलको मा खाजा र खानाको पैसा पनि तिराएको बताइन ।
आयोजक सस्थाले कलाकारहरु प्रति ध्यान दिएको कारण आफुमा परेको पिडा सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक) मार्फत प्रत्यक्ष प्रसारणमा आफुले भोगेका कुराहरु सामाजिक सञ्जालमा लेखिएको बताइन ।

तपाईको प्रतिक्रिया