काठमाडौँ , असोज २१ – पछिल्लो समयकी चर्चित गायिक चन्द्रकला कंवर , गायक गणेश बावु विक र लक्ष्मी मगरको आवाजमा पुजा डिजिटल म्युजिक प्राली बाट यमर को लोक दोहोरि गीत मुखमा ‘गरीबको दशँै तिहार ‘ गीतको भिडियो सार्बजनिक भएको छ ।
धन कमाउनको लागी मुग्लान गएको परदेशीको विरहको भावहरु गीतमा रहेको छ । यगराज कंवर र भावना थापाको शब्द टपक्क टिपेर यगराज कंवरले मिठो लय भरेका छन् । भिडियोमा मोडल साया भण्डारी , यमराज कंवर र देवी कुमारी बस्नेतको अभिनय रहेको छ । कृष्ण श्रेष्ठको छाँयाकन , अनिल विष्ट प्युठानीको सम्पादन , विशाल बैरागीको निर्देशनमा भिडियो तयार गरिएको छ ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया