काठमान्डाँै , असोज २४
लोकप्रिय भिजि तथा हट मोडल सोनिका रोकायाको अभियनमा नयाँ गीत “ उत्ताउली ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । निशा राईको आवाजमा रहेको गीतमा रेमन राईको शब्द रहेको छ । गीतमा इशान राईको संगीत कम्पोज , महराजा थापाको संगीत संयोजन रहेको छ । गीतमा प्रेम र रोमान्सको अनुभुती गर्न सकिन्छ । युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको कारणले पनि लोकप्रिय हुनेमा निमार्ण टिम विश्वस्त रहेको छ ।
दिपसङ डगोलको छाँयाकन ,शक्ति प्रजोल घिमिरेको सम्पादन , अमर दिप सापकोटाको भिडियो निर्देशन रहेको छ । गीतमा चर्चित मोडल सोनिका रोकाया , मिलन क्षेत्री , विक्रम खड्का , धुव्र विक , इन्शु प्रजापति , सुरज खत्री , राय कुल , दिपशिखा दवाडी , सुजित बञ्जराको फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया