काठमान्डाँै २५
चर्चित मोडल सोनिका रोकाया अभिनित फेरी अर्को डान्सिङ गीत “दिल चोरेर भाग्न पाइदैँन ”को भिडियो सार्वजनिक भएको छ । गायक राजु थापा मगरको को स्वरमा रहेको भिडियो सार्वजनिक भएको हो । गीतमा युवा पुस्ताका प्रेमका भावहरु समेटिएको छ । प्रेम बहादुर कटुवालको शब्द तथा भिम विसीको संगीत एवम एल्मोण्डा राना उप्रेतीको एरेन्ज रहेको छ । धनश्याम शर्माको छायाँकन , प्रविन भटटको सम्पादन , शियोन श्रेष्ठको निर्देशन रहेको छ । “दिल चोरेर भाग्न पाइदैँन ” गीतमा सोनिका रोकाया र जेम्स विसीको फिचरिङ रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया