काठमान्डाँै , असोज २५
गायक आर्यन खत्री र सिर्जना थापाको स्वरमा “यो कस्तो माया” बोलको गीत बजारमा आएको छ् । गीतमा आर्यन खत्रिको शब्द, चर्चित गायक एंव सङ्गितकार कमल खत्रिको सङ्गित रहेको छ ् । रिकेश गुरुङ्को सङ्गित संयोजन रहेको गीतको भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन,मुकेश हुमागाइले छायाङ्कन,अमृत चापागाइले सम्पादन गर्नुभएको हो ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया