Flash

काठमान्डाँै , असोज २५
गायक आर्यन खत्री र सिर्जना थापाको स्वरमा “यो कस्तो माया” बोलको गीत बजारमा आएको छ् । गीतमा आर्यन खत्रिको शब्द, चर्चित गायक एंव सङ्गितकार कमल खत्रिको सङ्गित रहेको छ ् । रिकेश गुरुङ्को सङ्गित संयोजन रहेको गीतको भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन,मुकेश हुमागाइले छायाङ्कन,अमृत चापागाइले सम्पादन गर्नुभएको हो ।
हेर्नुहोस भिडियो

Published date : २०७५-आश्विन-२५ २१:३२

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

सुचना विभाग द .न १४०९ /०७५/ ७६

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]