Flash

काठमाडौं , कार्तिक १३ । टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालका जज सनुप पौडेलको स्वरमा रहेको ‘न भुल्ने सक्ने’ बोलको गीत सार्वजनिक भएकोे छ ।

ध्रुवप्रसाद अम्गाईंको शब्द सृजना रहेको सो गीतमा हरि लम्सालको संगीत रहेको छ । प्रेम र विछोडलाई समेटिएको मर्मस्पर्शी शब्द, स्वर र संगीतले कसै न कसैको जीवनमा मेल खाने खालको रहेको छ ।
हेर्नुहोस भिडियो

Published date : २०७५-कार्तिक-११ १८:४९

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]