काठमान्डाँै , कात्र्तिक २०
नेपाली गित संगितको संरक्षण तथा सम्र्बधनका लागि यसै क्षेत्रमा लागि परेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङ ।
लगभग दुई दर्जन भन्दा बढी गितमका सर्जक योञ्जनको यस वर्ष सार्वजनिक गीत “आफनै छायाँले ” गीतबाट उहाँ विन्दवासिनी म्युजिक अवार्डमा मनोनित हुनुभएको छ । गीत वर्षको सर्वोकृष्ट गीतमा छनोेट भएपछि उहाँले आफनो कलालाई सम्मान गर्नको लागी अनुरोध गनुभएको हो । सो गीतमा संगीत राजेश थापा को रहेको छ भने आवाज राम कृष्ण ढकालको रहेको छ । अमेरिका लाई कर्मथलो बनाए पनि नेपाली सुगम संगीतको क्षेत्रमा उहाँले पुयाउनुभएको योगदान निकै अविस्मरणिय रहेको छ ।

दर्शक श्रोतको माया ममताको कदर गर्दै गीतकार दिलिप योञ्जनले आफूलाई भोट गर्न आग्रह गर्नुभएको छ । उहालाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर कोड BMA 1C to send 33001 मा म्यासेज पठाउनुपर्नेछ ।

तपाईको प्रतिक्रिया