Flash

काठमाडौँ । युट्युबमा एकाएक भाइरल बनेका अचम्मका जोडी बखत विष्ट र प्रतिभा चौधरी अभिनित देउसी भैलो गित पनि सार्बजनिक भएको छ ।

श्रीमती भन्दा श्रीमान सानो त्यसमाथी अन्तरजातीय विवाहका कारण उनीहरु चर्चामा छाएका हुन् । परिवारले छुट्टाउने कोशिस नगरेको हैन तर उनीहरुको मायाको अगाडी परिवारको तागत केहि जस्तो भएन ।

युट्युब भरी छ्याप्छ्याप्ती यी जोडीको अन्तर्वार्ताहरु देख्न सकिन्छ । तर यी जोडीले एउटा गितमा अभिनय गर्ने अवसर पनि पाएका छन् । मन्जुल बराइली र अनुषा थापाले गाएको ‘देउसी भैलो’ गितमा यी जोडीले अभिनय गरेका छन ।

भिडियो हेर्नुहोस :-

Published date : २०७५-कार्तिक-२० २२:०७

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]