प्रेम भन्ने वित्तिकै सुन्दर हो र एक यो पवित्र  सम्बन्ध हो । यो सम्बन्धमा सहयात्रा गर्न आउने कयन यात्रीहरु त्यसका पुजारीहरु हुन् । तर सँधै प्रेमले सार्थकता पाउँछ भन्ने छैन । अझ प्रेम विबाह गर्नेहरुको त केही समयपछि धरापमा पर्ने विभिन्न अध्ययनहरुले देखाएको छ । हालैको एक अध्ययनले प्रेम विवाह गर्ने ८० प्रतिशत मानिसहरुको सम्बन्ध केही समयपछि धरापमा पर्ने गरेको देखाएको छ ।

वास्तवमा प्रेम विबाह धरापमा पर्नुको कारण विहे अभिघ र पछिका असमानताहरु नै भएको अध्ययनको दाबी छ । प्रेममा बाँधीएका बेला सबै कुरामा विश्वास गर्ने र बास्तविक जिवनमा ति कुराहरु लागू नहुँदा प्रेमीहरु छिटो आक्रोशित हुने र सम्बन्धलाई पनि तोड्न चाहाने गर्दछन् ।

अझ आफ्नो प्रेमीको आमाका कारण पनि प्रेमीकाले बढी शर्त राख्ने हुँदा समबन्धले गति लिन नसक्ने उक्त अध्ययनको निष्कर्ष छ । विवाह पछि जब पुरुषको असली रुप अगाडि आउँछ तब समस्या बल्झिनथाल्छ ।

र पुरुषले पनि इगोका रुपमा हेर्ने र महिलाले पनि सँगै बस्नुपर्ने कारण नै नदेखेपछि प्रेम गरेर वैबाहिक बन्धनमा बाँधीएको नाताले निकाश खोज्छ । र सम्बन्ध बिच्छेद हुन पुग्छ ।अोएसएननेपालबाट

तपाईको प्रतिक्रिया