Flash

आर पोखरेल , काठमान्डाँैँ , मंसिर ६
जिवनका वियोगान्त घटना क्रमलाई समेटेर बजारमा सर्वोकृष्ट गीतहरु आइरहेको अवस्थामा भौरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा गायक लोकेन्द्र शाही र बालिका तामाङको आवाजमा “ आत्महत्या ”बोलको गीत भर्खरै मात्र बजारमा आएको छ ।
बाध्यता र बिवस्ताको कारण आपसमा टुटनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । मायामा रहेका प्रेमिल जोडीहरुको पिडालाई निकै मार्मिक रुपमा समेटिएको छ । बालिका तामाङको शब्द सिर्जना तथा लोकेन्द्र शाहीको मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । “ आत्महत्या ” गीतमा लोकेन्द्र शाही र बालिका तामाङको अभिनय रहेको छ ।
“ आत्महत्या ”को हेर्नुहोस भिडियो ।

Published date : २०७५-मंसिर-७ १९:१३

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]