आर पोखरेल , काठमान्डाँैँ , मंसिर ६
लोक लयमा आधारित गीतहरु साँगीतिक बजारमा कमै मात्रामा आइरहेको अवस्थामा मौलिक भाका समेटिएको छेम लाल लामा र चिजा तामाङको आवाजमा रहेको ”लाप्रकीको मन ” गीतको भिडियो बजारमा आएको छ ।
छेम लाल लामा र सुरेश थापाको शब्द तथा छिमलाल लामाको मौलिक लय सिर्जनमा सजिएको सर्वोकृष्ट काैड गित बजारमा आए सगैँ सर्वाधिक चर्चाको शिखरमा रहेको छ । अर्जुन कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन , खुम बहादुर सुनारको निर्देशन भिडियोमा रहेको छ । ”लाप्रकीको मन ” गीतको भिडियोमा राज गुरुङ, युवराज, सुमन , सुरेश , आशा , एन्जिला , निरुता र सुनिताको नित्य तथा अभिनय रहेको छ ।

”लाप्रकीको मन ” हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया