काठमाडौँ कार्तिक ८ – पल इन्टरटेनमेन्टको आयोजनामा सुरु भएको मिस्टर एण्ड मिस टिन गोर्खाली पहिलो अडिसन सकेर दोस्रो अडिसनको तयारीमा छ पहिलो अडिसन मंगसिर १ गते गरेको हो सो अडिसनमा ९ जना छानिएका छन् भने दोस्रो अडिसन मङ्सिर ८ गते हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रम निकै भब्य अनि रोचक बनाउनको लागि आयोजकको तिब्र तयारी रहेको आयोजक बाट प्रबिना सिलवालले जानकारी दिएकि छिन भने अडिसनको जर्जमा रिकी राना, मानसि तामाङ्ग अनि इरि तुलाधर रहेका छन् ।

पल इन्टरटेनमेन्टको आयोजनामा मिस्टर एण्ड मिस टिन गोर्खाली सुरु भएको छ १३ बर्ष देखि १९ बर्षको उमेर लाइ हेरी यो कार्यक्रम गर्न आयोजना भएको हो १३ बर्ष देखि माथिका अनि १९ बर्ष मुनिका केटा अनि केटि दुबैले यो अडिसनमा सहभागी हुन पाउने छन् लुकेर रहेका प्रतिभालाइ उजागर गर्न मिस्टर एण्ड मिस टिन गोर्खाली २०१८ सुरु हुन गैरहेको छ । पछिलो समयमा निकै कार्यक्रमहरु आयोजना हुने गर्दछन यहि क्रममा एउटा नया कार्यक्रम आयोजना भएको छ नया प्रतिभालाइ स्थान दिने उद्स्यले यो कार्यकम हुदैछ ।

यो कार्यक्रमलाइ सफल बनाउन प्रबिना सिलवाल , सगुन गिरि र प्रिती श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको छ साथै फाराम सुल्क एक हजार तयार गरिएको पल इन्टरटेनमेन्टका आयोजक प्रबिना सिलवालले जानकारी दिएकि छिन । अहिले सम्म २० प्रतिसत काम सकिएको र काम निरन्तर चलिरहेको जानकारी हामीले पाएका छौ साथै फिनालिको लागि जर्ज ,होस्ट साथै अरु प्राबिधिक कामहरुको लागि परामर्स तथा काम तिब्र गतिमा बढेको जानकारी छ भने फाराम मिस्टर एण्ड मिस टिन गोर्खालीको पेजमा पनि भेटन सकिनेछ ।

यस अघि पनि पल इन्टरटेनमेन्टले मिस टिन हेटौडा, मिस सर्लाही २०७४ ,मिस एण्ड मिसेस जापान एण्ड नेपाल र मिस सुनसरी गरिएको अधक्ष्य पलले बताए । मङ्सिर १ गतेको अडिसन बाट छानिएका मिस्टर एण्ड मिस टिनको नाम यसप्रकार छ । सबिना तमाङ्ग,रोहित बस्नेत ,रिजन महर्जन ,कन्चन श्रेष्ठ, सोनीका कार्की ,अश्मिता राइ ,सुस्मिता राइ ,बिभुसा सिजापति र इसा घिमिरे ।

तपाईको प्रतिक्रिया