काठमान्डाँै ,मंसिर ७
गाउँ घरमा आपसी रुपमा सुख दुखका भावना साटासाट गर्ने प्रचलनमा कमि आए पनि लोक सस्कृतिको जर्गेना गर्ने अभिप्रायले पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक यमराज कवंर र गायिका चन्द्रकला कंवरको मौलिक गीत ‘ सिंगारु’ गीतको भिडियो बजारमा आएको छ ।

मौलिक सस्कृतीको संरक्षण गदैँ भावि पुस्तालाई समेत आफनो सस्कृतिको बारेमा जानकारी दिनको लागी गीतलाई बजारमा ल्याएको गायिका चन्द्रकलाले बताइन , यमराज कवंरको शब्द तथा जय देवकोटाको लय सिर्जनामा गीत तयार पारिएको हो । कृष्ण श्रेष्ठको छायाँकन , अनिल विष्ट प्युठानीको सम्पादन र कृष्ण श्रेष्ठको निर्देशनमा भिडियो तयार गरिएको छ । ‘ सिंगारु’ गीतमा देवी कुमारी बस्नेत , खेम बहादुर कंवरको अभिनय रहेको छ ।

हेर्नुहोस ‘ सिंगारु’ भिडीयो ।

तपाईको प्रतिक्रिया