रोशन पोखरेल , काठमान्डाँै , मंसिर १७
गायिका सिर्जना निरौला र सुमित राजवंशीको स्वर रहेको नयाँ गीते ”गाजल लाउली माया टिकी लाउली ”को भिडियो सार्वजनिक भएको छ।
उक्त गीतमा लाल बहादुर सुब्बाको शब्द तथा संगीत सुन्न सकिन्छ । निकै उत्कृष्ट रुपमा सरल शब्द शैलीलाई प्रेमका सम्वादहरुमा जोडिएको छ । बविता श्रेष्ठको निर्देशनमा रहेको भिडियोलाई सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन , ओम श्रेष्ठको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा गणेश हमाल र साया भण्डारीको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया