गायक रुकमान लिम्बुको आवाजमा रहेको सालैजो गीत सार्वजनिक भएको छ । ‘कोईलीमा चरीले’ बोलको गीतमा शब्द बसन्त वित्यासी र संगीत शशी गुरुङ वाङदेलको रहेको छ । रुवुशा कृएटिभ वक्र्सको प्रस्तुति रहेको गीतको भिडियोमा गायक स्वयं रुकमान लिम्बुको दमदार अभिनय रहेको छ भने उनलाई नायीका तथा मोडल रेखा फागो र राम गुरुङले साथ दिएका छन् । भिडियोलाई अहिलेका व्यस्त निर्देशन युगल पोमो लिम्बूले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने छायांकनमा बुद्ध थापाको टिम रहेको छ भने सम्पादन विकास दाहालको रहेको छ ।

भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया