काठमान्डाँै , मंसिर २५
लोक सस्कृतीलाई विकाश गर्नको लागी परेको म्युजिक बैंक प्रालीको प्रस्तुतीमा लक्ष्मण सिंन्जाली मगरको मौलिक कौरा गीत “ कम्मर भाँचेर” गीतको भिडियो बजारमा आएको छ । लक्ष्मण सिंन्जाली मगरको शब्द तथा मौलिक लय सिर्जनामा ग्रामिण जन जिवनका भोगाईहरुलाई गीतमा समेटिएको छ । गीतमा एरेन्ज कृष्ण पुन मगरले गरेका छन । विवि लिम्वु र प्रशु लिम्वुको छायाँकन , सन्जय लिम्वुको सम्पादन , छवि थापा मगरको निर्देशन भिडियोमा रहेको छ । “कम्मर भाँचेर” हरि कुमार , सरु मगर , विन्दा मसराङगी मगरको अभिनय तथा नित्य रहेको छ ।
कौरा गीत“ कम्मर भाँचेर ”को हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया