काठमाडौं,मंसिर २५ ।
कमल सौरागको स्वरमा ‘नरोउ प्रिय’ गीतको भिडियो सार्वजनिक भएको छ । जीबनमा हरेक खुशिहरुले साथ छोड्दै गए पछीको वियोगान्त भाव समाबेश गरिएको यस गीतमा कमल सौरागको स्वर रहेको छ ।
अङगद देवकोटाको शब्द तथा पदम रोकायाको सङ्गीत रहेको गीतको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन । आफनी प्रेमीकालाई दुखमा नरुनको लागी गायकले आग्रह गरेका छन । अमन बडुको छायाँकन तथा सम्पादन , केशवराज भटटको निर्देशन भिडियोमा रहेको छ । ‘नरोउ प्रिय’ गीतमा केशव राज भटट , विपना कार्कि सितल, महेन्द्र गुरुङको अभिनय रहेको छ ।
‘‘नरोउ प्रिय’ हेर्नुृहोस भिडियो ।

तपाईको प्रतिक्रिया