काठमान्डाँै, मंसिर २६
नेपाली गीत संगीतको श्रीबृद्धिको लागि बिगत निकै लामो समय यता समर्पित प्रतिभा म्युजिक प्रा.लि. को प्रस्तुतीमा रहेको लोकदोहोरी प्रस्तुती “ढोका थुनेर” गीतमा गायक रोशन भटटराई र गायिका श्रृष्टी अधिकारीको आवाजमा रहेको भिडियो सार्वजनिक भएको छ ।
“ढोका थुनेर” गीतमा रोशन भटटराईको शब्द र सङ्गीत रहेको छ । आफुलाई माया गर्ने मान्छे आफुलाई छोडेर टाडा जादाँ उत्पन्न हुने पिडालाई गीतमा समेटिएको छ । दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन , निशान एस के को निर्देशन रहेको छ । “ढोका थुनेर” गीतमा सुदिप , अनिता , उषा र सिर्जनाको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया