गायक दिपक कुमार कार्की आफ्नो नया गीत ‘मायाको पासो’ लियेर नेपाली सांगीतिक छेत्रमा आएका छन । गायक कार्की र गायिका मेलिना राइको स्वरमा रहेको नयाँ गीत को भिडियो सार्बजनिक गरिएको छ । एलिशा तिमल्सिनाको शब्द रचना रहेको गीतमा नेत्र काफ्लेको संगीत रहेको छ । ‘मायाको पासो’ बोलको सार्बजनिक गीतमा सुनिल छेत्री र ,सारा शिर्पालीको साथमा नेपाली ठिटोजलाइ फिचर्ड गरिएको छ ।
बासु न्यौपानेले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् निरन्जन र युमीले कोरियोग्राफी गरेको भिडियोलाइ सुनिल नेउरेले निर्देशन गरेका हुन् ।

तपाईको प्रतिक्रिया