काठमान्डाँै , पुस ७
द भ्वाइसका विजेता सिडि विजय अधिकारीको आवाजमा सजिएको“ कयौँ प्यासी रातहरुले” गीतको भिडियो आज सार्वजनिक भएको छ । आधुनिक गायन क्षेत्रका प्रखर गायक विजयको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । जानु काम्वाङ लिङदेनको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ ।, गीतलाई राजु कार्किले एरेन्ज गरेका हुन ।

“ कयौँ प्यासी रातहरुले” हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया