काठमान्डाँै ,पुस ७
गायक दिपक जलनको नयाँ “ कन्फयुजमा” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा गायक दिपकलेको प्रेमको सम्वादलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।
आर जे सोनी र जिवन शाहीको शब्द तथा सुरेन्द्र चन्दको संगीतमा रहेको गीतमा प्रमिल जोडिको भावनात्मक प्रेमलाई समेटिएको छ । सागर गौत्तमको छायाँकन , विनोद बमको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ कन्फयुजमा” गीतमा साया भण्डारी र मिलन क्षेत्री को फिचरिङ रहेको छ ।
हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया