लामो समय देखि  नेपाली चलचित्र क्षेत्रमा सक्रिय रुपमा लागेका निर्देशक एभरेष्ट सुर्य बोहरा पछिल्लो समय चलचित्र निर्माण कै लागि नेपालमा छन् । उनि लामो समय देखि निरन्तर चलचित्र निर्देशन गर्ने एक मात्र सिनियर निर्देशक हुन् । उनको उत्कृष्ट निर्देशन शैलीले उनलाई नेपाली चलचित्र क्षेत्रमा सफल निर्देशक को रुपमा चिनाएको छ । निर्देशक बोहराले निर्देशन गरेको पछिल्लो चलचित्र ”भैरे” यति बेला नेपाल बाहिर प्रदर्शन भैरहेको छ । नेपालको सफल प्रदर्शन पछि चलचित्र भैरेले नेपाली दर्शक माझ राम्रो छाप छोड्न सफल भएको हो । चलचित्र सफल भैरहदा यसका निर्देशक एभरेष्ट सुर्य बोहराअमेरिकामा हालै सम्पन्न भएको ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ मा चलचित्र ”भैरे” बाट उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । निर्देशक बोहरा अवार्ड पाएको मा खुशी ब्यक्त गर्दै आयोजक प्रति नमन गर्दै अन्य सम्मनित व्यक्तिहरु लाई बधाई दिएका छन् । चलचित्र भैरेको सफलता पछि निर्देशक बोहरा यति बेला ”हेल्लो जिन्दगी” नामक चलचित्र निर्देशन गर्दैछन्, जुन चलचित्रको अहिले प्री प्रोडक्सन कार्य भैरहेको छ । नेपाल लगायत अमेरिकाका विभिन्न राज्यहरूबाट कलाकार, समुदायका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको अमेरिकाको नर्थ क्यारोलानामा ग्लोबल नेपाली चलचित्र, सङ्गीत, सञ्चार तथा सामाजिक अवार्ड–२०१८ सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि महामहिम राजदूत डा.अर्जुन कुमार कार्की र विशेष अतिथिहरूमा महावाणिज्यदुत प्रेमराजा महत, महावाणिज्यदुत ऋषि ढकाल थिए ।
उक्त समारोहमा अन्य सम्मानित हुनेहरूको विस्तृत जानकारी यस प्रकार छ ;
१. चलचित्र – वरिष्ठ निर्देशक श्री बन्नी प्रधान
२. सङ्गीत – वरिष्ठ गीतकार श्री बुद्ध वीर लामा
३. लोक गीत तथा सामाजिक – महावाणिज्यदुत तथा वरिष्ठ लोक गाएक श्री प्रेमराजा महत
४ . सञ्चार तर्फ : चलचित्र निर्देशक तथा वरिष्ठ सञ्चारकर्मी श्री दिनेश डी.सी
५. भुटनीज नेपाली सामाजिक अभियेंता : श्री डिल्ली अधिकारी
विशेष सम्मान
वरिष्ठ लोक गायक तथा सञ्चारकर्मी : राम प्रसाद खनाल
वरिष्ठ चलचित्र पत्रकार : भरत शाक्य
वरिष्ठ चलचित्र निर्देशक :नारायण पुरी
महाबाणिज्यदुत तथा व्यवसायी : ऋषि प्रसाद ढकाल
भुटनीज नेपाली सामाजिक अभियेंता डा.श्री नरेश लावती
श्री दिलीप दाहाल
कला,संस्कृति र पर्यटन: पर्यटनदुत श्री राजा घले
शिक्षा: डा. श्री राम चन्द्र बराल
सामाजिक अवार्ड “सोसिएल हिरो”
कला र संस्कृति: श्री वसन्त खड्का
सामाजिक तथा बैंकिंग: श्री माधव ढकाल
विदेशी नागरिक: श्री अमिर अलि
श्री प्रदीप ढकाल
श्री वासु फुलारा
समाजसेवी तथा नृत्यकार जोडी : श्री धुर्व वन्त तथा अनु वन्त
खेलकुद: श्री उज्ज्वल कुमार ठकुरी
साहित्य: श्री तिर्थी राज पाण्डे
डा. सपना अधिकारी
डा. श्री विकास गुप्ता
द्रोपदा प्रधान
टिका आचार्य
श्री जय सुबेदी
श्री भानु फुयाँल
श्री कर्ण गुरुङ
श्री राजन गिरि
श्री तिलक पकुवाल
श्री हस्त प्रधान
श्री भूपति प्रधान
घाँसी नेपाल -प्रतिनिधि शोभाकान्त पाण्डे
अश्वी मिजार
लीला निशा लिम्बु
मेघना बल्लभ जोशी
सञ्चार तर्फ
१. उत्कृष्ट सामुदायीक अनलाइन पत्रकारिता : इनेप्लिज.कम
२. उत्कृष्ट वृत्त चित्र निर्देशक (मेसी द म्यान एट बर्सा)- किरण मरहट्टा
३. उत्कृष्ट छापा पत्रकारिता संवाददाता: होम प्रसाद लम्साल
४. उत्कृष्ट टेलिभिजन उद्घोषक: सरोज के.सी.
५. उत्कृष्ट टेलिभिजन उद्घोषिका: अनिता सिलवाल
६. वर्षको सर्वोकृष्ट टेलिभिजन कार्यक्रम: नेपाल आइडल
७. उत्कृष्ट टेलिभिजन अन्तर्वार्ताकार: सूर्य थापा
८. उत्कृष्ट रेडियो कार्यक्रम प्रस्तोता: रेडियो कान्तिपुरकर्मी महेश लिम्बु
९. दशकको उत्कृष्ट रेडियो प्रस्तोता: जय प्रकाश रिजाल
१०. दशकको उत्कृष्ट अनलाइन: डी. सी. नेपाल

भुटनीज नेपाली सञ्चार तर्फ :
१. गङ्गा लामिटारे- छापा पत्रकारिता
२. हरि सुबेदी: रेडियो पत्रकार
३. सी.यम.निरौला -टेलिभिजन
४. अर्जुन प्रधान– अनलाइन पत्रिका
5. आब्रम दियाली,
6. सहझ गुरुङ
चलचित्र तर्फ
• उत्कृष्ट चलचित्र – लिलीबिली
• उत्कृष्ट नायक- प्रदीप खड्का -लिलीबिली
• उत्कृष्ट नायिका- श्वेता खड्का -कान्छी
• उत्कृष्ट नव नायिका – सहारा कार्की -दर्पण छाया-2
• उत्कृष्ट निर्देशक- एभरेस्ट सूर्य बोहरा -भैरे
• उत्कृष्ट सङ्गीतकार: एलिश कार्की -रोज
• उत्कृष्ट गीत: हरि उप्रेती “दुई चुल्ठी बाट्नेलाई”
• उत्कृष्ट गायक: एम. बराल “सनम माया लाको”
• उत्कृष्ट गायिका: मेलिना राई “कुटुमा कुटु”
निर्देशकहरू:
१.महेन्द्र बुढाथोकी
२.दिनेश कार्की
३.शङ्कर घिमिरे
४.बाबुराम ढकाल
५.ईश्वर थापा
७.गोपाल चन्द्र लामिछाने
८.सुमन दाहाल
९.कृष्णराज काफ्ले
गीतकार :
१.रोशन पाल्पाली
२.भुपेन्द्र न्यौपाने
हास्य कलाकार
१.गोपाल नेपाल “फिस्टे”
२.नारायण त्रिपाठी
नायकहरू:
१. गणेश उप्रेती
२. विक्रान्त बस्नेत
३. मुकेश ढकाल
४. दीपक त्रिपाठी
५. राजेश ढुङ्गाना
६. राहुल के.सी.
नायीकाहरु:
१. रूपा राना
२. सारंगा श्रेष्ठ
३. ऋचा घिमिरे
चलचित्र निर्माता/वितरक: दीपक अधिकारी “गङ्गा”
प्रवासमा चलचित्र वितरक: प्लानेट ३ फिल्म्स- अर्जुन सुबेदी अर्थात् भरत बराइली
सङ्गीत
• उत्कृष्ट गायक (आधुनिक)- अर्जुन रसाइली ” तिम्रो तस्बिर ….
• उत्कृष्ट गायिका – शोभना प्रधान लामा – आइ लभ यु
• उत्कृष्ट लोक गायक- विरही कार्की
• उत्कृष्ट लोक रिमिक्स : लक्ष्मण पौडेल
• उत्कृष्ट गीत –आधुनिक – न रोऊ तिमी : पासाङ शेर्पा
• उत्कृष्ट सङ्गीतकार : जीवन प्रकाश प्रधान ” केही भन्न खोजेको
• उत्कृष्ट छायाङ्कन- मधुर बस्नेत
• उत्कृष्ट नव गायक : प्रदीप कृष् घिमिरे
गायकहरू :
२. आधुनिक: कन्हैया सिंह परियार
३. लोक गायक: उदय भट्टराई
४. आधुनिक महिला: अन्जना गुरुङ
५. पप: राजु लामा
६ गायीका: सपना श्री
७. लोकदोहोरी: भगवान् भण्डारी
१०. गायक: सुरेन्द्रमान सिंह
११. म्युजिक बैण्ड : ४ यम.बि .( प्रणय समशेर ज.ब.रा )
१२. मुरारी गुरागाई
भुटनीज नेपाली कलाकार तर्फ :
१. चलचित्र: सुरुवात
२. पहिलो चलचित्र: भुल्ने पो हो कि
३. निर्देशकहरू: सन्तोष राम दाम
४. यन. बि. जे. के
५. केदार उप्रेती
६. जगत् जे.के.
७. सङ्गीत: किरण रसाइली ( अस्ट्रेलिया )
८ अम्बर तुम्वापो सुब्बा
९. डम्बर खापुंग
१०. राम गुरुङ
११. गायक: किरण गजमेर

https://www.youtube.com/watch?v=LzjJLvXHt7w

तपाईको प्रतिक्रिया