काठमान्डाँै , पुस १५
गायक प्रमोद को आवाजमा रहेको “मैले माया ”बोलको गीत सावर्जनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । गीतमा नायिका शिल्पा पोखरेल, रमेश र मनिस प्रितमको फिचरिङ रहेको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको गीतमा मनिसले शिल्पालाई मन पराएको कुरा लाई भिडियोमा देखाइएको छ । रमेश राज भटटराईको शब्द तथा संगीत गीतमा रहेको छ । शिशिर श्रेष्ठको ले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईँले छाँयाँकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका छन । गीतमा मनिशको भुमिकालाई आम दर्शकले निकै मन पराएका छन ।
”मैले माया ”को हेर्नुहोस भिडियो ।

तपाईको प्रतिक्रिया