काठमान्डाँै , पुुस १६
पप गायक किशोर मुखियाको आवाजमा रहेको डान्सिङ गीत ‘ सार्वजनिक विदा ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

आफनो माया सफल भएको अवस्थामा देश भरिनै सार्वजनिक विदा हुने कुरालाई गीतमा इंगीत गरिएको छ ।किशोर मुखियाको शब्द तथा संगीत र विशाल निरौलाको रयाप रहेको छ ।

दिपक गिरीको छायाँकन , प्रकाश एस के को सम्पादन , निशान एस के को निर्देशन भिडियोमा रहेको छ । ‘ सार्वजनिक विदा ’ गीतको भिडियोमा आरुषी मगर , दिनेश कठायत , र राजेन्द्र खनालको फिचरिङ रहेको छ ।
‘ सार्वजनिक विदा ’ गीतको भिडीयो हेर्नुहोस

तपाईको प्रतिक्रिया