चलचित्रका नायक तथा निर्देशक रोशन कुमार श्रेष्ठसग म्युजिक हाइलाइटको स्टुडियोमा गरिएको रमाइलो कुराकानी हामीले प्रस्तुत गरेका छौ I उहाले भर्खरै बजारमा ”जेसुकै होस ”को ट्रेलर सार्बजनिक गर्नुभएको छ I
यस फिल्ममा नकारात्मक सकारात्मक कुराहरु समाबेश गरिएको उहा बताउनुभएको छ I यस फिल्ममा नया कलाकार र पुरानो कलाकार लिएर यस फिल्म निर्माण गरेको उनले बताउनुभएको छ I यहा हुने कलाकारहरु सबै खारिएर आएको कलाकार मात्र समाबेश गरिएको छ I एउटा समाजमा लागु पदार्थ दुर्व्यवहारबाट फसेका युवा युबतिको बारेको एउटा कथा समाबेश गरिएको छ Iयस फिल्ममा लागुपदार्थ दुर्व्यवहार फसेका मानिसको कथालाइ समाबेश गरिएको उहाको जानकारी रहेको छ I जुन सुकै फिल्ममा कलाकार ल्याउदा पूर्ण तालिम प्राप्त कलाकार मात्र लिएर काम गर्नु उहाको जानकारी रहेको छ I अन्तत सबै चलचित्र हेर्नुस र जे सुकै होस् चलचित्र हेर्न नभुल्नुस र यस ग्रेट छुटाइ सल्लाह सुझाब दिनु हुन् उनको अनुरोध छ

https://www.youtube.com/watch?v=CsFJ3zLnp_Y

तपाईको प्रतिक्रिया