काठमान्डौँ , पुस १९
नेपाली लोक तथा दोहोरी क्षेत्रमा सर्वोकृष्ट मौलिक लोक सौगातलाई बजारमा ल्याइरहेको योग्सना डिजिटल म्युजिकको प्रस्तुतिमा अविरल बोहरा र मोहन विकको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक गणेश अधिकारीको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत “ अभाव” ले सर्वाधिक लोकप्रिय बन्न पुगेको छ । गणेश अधिकारीको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ ।

मायालुले छोडेर पराइ जादाँ आफनी मायालुको यादमा भौतारिएका प्रेमीले विषको साहरा लिएर जिवनलाई त्याग गरिदिएका छन । आफनो अभाव कसैले पनि मेटन नसक्नोस भनेर निकै वियोगान्त ब्यथालाई पोखेका छन ।

विनोद बाजुरालीको एरेन्ज र खड्ग बाजुरालीको मिक्सिङ रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , सुजन शाहीको सम्पादन , स्मिृती तिम्सिनाको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म अनुसारको अविरल बोहरा , सारिका केसी र आशिर प्रताप जंगको अभिनय रहेको छ । “ अभाव” गीतको भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया