काठमाडौ । भारतिय चर्चित गायिका सन्जिबनी नेपाली सुगम सङ्गीतमा जमेको नाम हो । उनले नेपाली गीत सङ्गीत बजारमा एक छत्र राज गरेकी थिइन । गायिकासन्जिबनी गितकार तथा सङ्गीतकार सन्तोष केसीको शब्द सङ्गीतमा रहेको छ । समुन्द्र२ एल्बुम बा ‘म त सन्चै छु ’ गीत बजारमा सर्बजनिक भएको छ ।
केही महिना पहिला सन्तोष के सि आफै मुम्बइ गएर सन्जिबनीको आवाजमा रेकर्ड गराई आउनु भएको हो । मुम्बईमा १६ ओटा गित रेकर्ड गराए मध्य यो पहिलो बजार आयको छ । सुगम सङ्गीत तथा नेपाली लोकदोहोरी विद्यामा खरो कलम चलाउने लोकप्रिय सर्जक तथा गितकार सन्तोष केसीको उत्कृष्ट शब्द संगीतको रहेको छ ।‘म त सन्चै छु ’ रेकर्ड गराउन मुम्बइ पुगेका थिए ।

निकै उत्कृष्ट गितहरु बजारमा ल्याई सकेका सन्तोश के सिका हरेक गित दर्शक श्रोताले मन पराई दिनु भयको छ १ सन्तोश के सिले राम्रो काम गर्ने भयकाले पनि एस एस डिजिटलले उत्कृष्ट कम्पनीमा पनि अहिले बिन्ध्यवासिनी अवार्ड उचालेको थियो ।

सन्तोश के सिको शब्द तथा संगित रहेको सो गितमा सञ्जिवनीको आवाज रहेको छ भने गितले माया प्रेमलाई विषयबस्तु बनाएको छ । क्रान्ति के.सीले म्युजिक भिडियोलाई निर्देशन गरेका छन् भने विक्रम र सुशिलाको अभिनय रहेको छ ।
उक्त गीत सार्वजनिक भए पछि सर्जक सन्तोष के।सीले विगतमा जस्तै यो गितलाई पनि सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताए ।

म्युजिक भिडियो यस्तो छ

तपाईको प्रतिक्रिया