रोशन पोखरेल , काठमान्डौँ, माघ ९
आधुनिक सुगम संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको गीत ‘ हाँसी हाँसी बाँच प्रिय” गीतको भिडियो बजारमा आएको छ । आफनो प्रेमीको यादमा गायिका निकै विरहको स्वरमा आफनो विलौना गरेकी छन । दिपा मोवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । गीतमा एरेन्ज राजु कार्किको रहेको छ । लिरिकल भिडियोको सम्पादन दिपेन्द्र भटटराईले गरेका छन ।
‘ हाँसी हाँसी बाँच प्रिय ’ गीतको हेर्नुहोस भिडीयो

तपाईको प्रतिक्रिया