चलचित्र नाइ न भन्नुल २ को चर्चित गीत ‘मर्ने कसैलाइ रहर हुँदैन’ बाट चर्चा बटुलेका बाल गायक प्रेम परियारले सांगितिक बजारमा नयाँ गीत”मेरो कथा”लिएर आएका छन । यो भन्दा अगाडी पनि दर्जनौ चर्चित गीतहरु गाएर दर्शक श्रोताहरुको मन जित्न सफल भई सकेका छन ।’ मर्ने कसैलाइ रहर हुँदैन’ नाइ नभन्नु ल २ को उनको उत्कृष्ट गित हो भन्ने यि ‘आँखामा तिमी छौ’, ‘फेरी फेरी नाइ नभन्नु ल’ र नाइ नभन्नु ल ४ चलचित्रकोे ‘कसम हामिले खाएका थिए’उ जिवन भरी साथ दिने मैना राजा मैना र मैना रानी लगायतका गितहरु गाएर श्रोताको मानसपटलमा बस्न सफल भएका छन । भर्खरै सार्वजनिक गीत मेरो कथामा दिपेन्द्र शाहको शब्द र संगितमा रहेको छ ।गितको म्युजिक भिडियो हेर्नको लागि हेर्नलाइ तल लिन्क क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया