Flash

रोशन पोखरेल , काठमान्डौँ, माघ ११
आधुनिक सुगम संगीतमा ख्याति प्राप्त गायक दिप श्रेष्ठको आवाजमा सजिएको ‘ बरु दुःख देउ ’ गीतको भिडियो बजारमा आएको हो । गीतमा प्रेम र विछोडलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । सुवास चन्द्र ढुगेलको शब्द तथा अविद को संगीत गीतमा रहेको छ । जिवनका विभिन्न कालखण्डमा आइपर्ने समस्यालाई गीतमा समेटिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘ बरु दुःख देउ ’ गीतमा काजिश श्रेष्ठ र रुपा कडेँलको अभिनय रहेको छ ।
‘ बरु दुःख देउ ’ गीतको हेर्नुहोस भिडीयो

Published date : २०७५-माघ-११ २०:४८

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

प्रेस काउन्सिल द न 256/075/76

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]