Flash

बविना बस्नेत , काठमान्डाँै , माघ १०
युवा पुस्तामा निकै रुचाइएका गायक उत्तम विक्रम विष्टको आवाजमा “ नाच्छु गाउँछु ”गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अप्सरा खड्काको शब्द तथा उत्तम विक्रम विष्टको संगीत रहेको छ । गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । गीतको एरेन्ज कृष्ण पुनले गरेका हुन । गीतमा मायालु मनका बलियो मायालाई समेटिएको छ । गीतको भिडियो अव चाडैँ बजारमा आउने गायकले बताए ।
“ नाच्छु गाउँछु ”गीतको हेर्नुहोस भिडियो ।

Published date : २०७५-माघ-१८ १५:३०

हाम्रो टिम

सल्लाहकार तथा संरक्षक
दिलिप योञ्जन तामाङ हाल अमेरिका

निर्देशक तथा प्रकाशक
मोहन विरही श्रीपाली
प्रधान सम्पादक
रोशन पोखरेल

प्रमुख सम्वाददाता

अमृता भण्डारी , काठमान्डौँ
राजु बोहरा काठमान्डाँै
कला संयोजक
बविना बस्नेत काठमान्डाँै

सामाजिक सञ्जालमा हामी

ADDRESS

साहित्य सरोवर मिडिया प्रालीद्धारा सञ्चालित

विराटनगर १ पोखरिया
मोवाइल न ९८५२०२२९१८
विज्ञापनका लागी सम्पर्क ९८६२५१०१५९

EMAIL:- [email protected]